काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक बुधवारको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने भनेर विरोध गर्दै आएका छन् । जसका कारण मंगलबार संसद चल्न सकेन भने बुधबार पनि अवरोधका कारण सभामुख देवराज घिमिरेले सदन स्थगित गरेका छन् ।
प्रतिक्रिया