वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

नवलपुर । वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व–पश्‍चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा वर्षाले बाटो अवरुद्ध भएको हो ।

लामो समयपछि आज वर्षा भएपछि सडक चिप्लो हुँदा सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएकाले राजमार्ग अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया