तस्विरमा हेरौँ राजावादीको प्रदर्शनस्थल तिनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । आज संघीय राजधानी काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ ।

तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुको भागाभाग भएको थियो ।

प्रतिक्रिया