तस्विरमा हेरौँ समाजवादी मोर्चाको बृहत् प्रदर्शन

काठमाडौं । पछिल्लो समय देशमा राजनीतिक माहौल बिग्रियसँगै विभिन्न राजनीतिक दलहरु र राजतन्त्र तथा राजावादीहरुले जुलुस निकालेका छन् ।

आज संघीय राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजतन्त्रवादीले बृहत् प्रदर्शन गरेका छन् । देशमा पछिल्लो समय राजावादीहरु राजतन्त्र फर्काउन लागिपरेका छन् भने राजनीतिक दलहरु गणतन्त्र बचाउन लागिपरेका छन् ।

प्रतिक्रिया