काठमाडौं । संघीय संसदअन्तर्गतको आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । हिउँदे अधिवेशनको तेस्रो बैठक केही बेरअघिबाट सुरु भएको हो ।
गत माघ १८ गतेदेखि सञ्चालन भएको हिउँदे अधिवेशनबाट आजसम्म तेस्रो बैठक हो । अहिले बैठक जारी छ भने सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । हिजो बिहीबार दोस्रो बैठक बसेको थियो ।
आजको प्रतिनिधिसभा बैठक लाइभ
प्रतिक्रिया