काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो । अब टिकटकले कानूनी वैधानिकता पाएको छ ।
प्रतिक्रिया