नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको रोपाइँमा बीउ काढ्दै कार्यकर्ता

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक रुपमा खेती गर्दै आएको छ ।– तस्विरकुलदीप न्यौपाने, रासस

प्रतिक्रिया