काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ । संघले आफूअन्तर्गत गठित विभिन्न समितिका संयोजक तथा सदस्यको नामावली सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतियोगिता समितिमा दिवाकर घले, विकास सिमितिमा धीरेन्द्र सावद, प्राविधिक समितिमा विक्रम विष्ट, अनुशासन समितिमा सुदीप शर्मा र महिला क्रिकेट विकास समितिमा प्रदीप मजगैंया संयोजक तोकिएका छन् ।
हेर्नुहोस् सूची-
प्रतिक्रिया