नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५१९ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।

विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

प्रतिक्रिया