टिभिएस मेरो साथी योजनाका विजेतालाई पुरस्कार

काठमाडौं । टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको योजना अन्तरगत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा रु. ५० हजार पुरस्कार जितेका छन् । जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

प्रतिक्रिया