बहुउद्देश्यीय घोडा

घोडाको सहयोगमा बारी जोत्दै


डोल्पा जिल्लाको उत्तर–पश्चिम भूभागमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिकाका–८, रिचीमा घोडाको सहयोगमा बारी जोतिँदै । सामान्यतया घोडालाई यातायात र सामान ढुवानीमा प्रयोग गरिन्छ ।
तस्बिर : कुलदीप न्यौपाने

प्रतिक्रिया