कोका–कोलाको ‘ड्रिंक एण्ड विन’योजना

काठमाडौं । नेपालको सबैभन्दालोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे ९रिटर्नेबल गिलासका० बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागिमात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

प्रतिक्रिया