धाप ड्याम

वागमती नदीको जलाधार क्षेत्रमा बनेको धाप बाँध जसबाट सुक्खा महिनामा वागमती नदीमा जलप्रवाह बढाउने योजना छ । काठमाडौको सुन्दरीजल बाट १८ किमी उत्तरमा पर्ने यो कृतिम ताल क्षेत्रमा शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । २०७९ फागुन ४ गते तत्कालिन उपप्रधान एवं उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले यो बाँधको उद्घाटन गरेका थिए ।
भिडियो : भरतराज पोखरेल ।

प्रतिक्रिया