सिरहा प्रहरीको ३२औँ लैंगिक हिंसाविरुद्ध र्याली सम्पन्न

सिरहा । सिरहा प्रहरीले ३२औँ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिष्णुपुर गाउँपालिका–४ स्थित ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न सचेतनामुलक प्ले कार्डसहित र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

उज्जवल नेपाल कल्याण समिति बिष्णुपुर सिरहा र प्रहरी चौकी बेल्हा सिरहाको संयुक्त आयोजनामा भएको कार्यक्रम माध्यमिक विद्यालय थलहा कटहा बिष्णुपुरको कक्षा कोठामा भएको थियो ।

प्रतिक्रिया