भाइटीकाको दिन काठमाडौंमा प्रहरीले निशुल्क बस चलाउनेे, यस्ताे छ रुट

काठमाडौं । नेपाल प्रहरीले तिहारको भाइटीकाको दिन उपत्यकामा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सर्वसाधारणको सुविधा तथा सहज आवात जावतका लागि प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्सालबाट विभिन्न रुटमा बिहान ०८ः३० बजे र दिउँसो ४ बजे गरी दुई शिफ्टमा नेपाल प्रहरीको निशुल्क बस सेवा सञ्चालन हुने प्रहरीले जनाएको छ ।

यी रुटमा चल्छन् प्रहरीका बस

प्रतिक्रिया