एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित, कसकाे कति मत ?

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित, कसकाे कति मत ?

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित भएका छन् । कुल ६०४ मत खसेकोमा शाह ३६९ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । शाहले शाहीलाई १६२ मतले पछि पारेका हुन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत पाएका छन् । खसेकोमध्ये ५८० मत सदर भएको थियो ।

जम्मा खसेको मत- ६०४

सदर मत – ५८०

बदर – २४

अध्यक्ष

गुलाबजंग शाह – ३६९
मीन वहादुर शाही – २०७
प्रकाश रोकाय – ४

उपाध्यक्ष

टेकराज पछाई – ३४२
लाल बहादुर महतारा – १७६
दानसिंह परिवार- ५९

सचिव

ध्रुव बहादुर शाही – ४०६

रूद्र बहादुर शाही – १६९

उपसचिव

रविन्द्र राज शर्मा – ३००

रमेश कुमार शाही – २६६

पद्मा खड्का- १५१

मेनका पछाई- ९६

तेज कुमार बि क -७७

उज्जन बहादुर शाह- ५६

धिरेन्द्र गिरी -५२

नारायण बहादुर शाह -३४

बखत बहादुर भण्डारी – ३४

प्रतिक्रिया