काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालतको आदेशपछि उनी आइतबार साँझ रिहा भएका हुन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए ।
प्रतिक्रिया