विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको वस्ती

डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ मा रहेको धो तरापस्थित उपत्यका जुन विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको वस्ती पनि हो । यस क्षेत्र उवा उत्पादनका लागि राम्रो मानिन्छ । चार हजार मिटरभन्दा माथि उचाइमा रहेको यो क्षेत्र यार्सागुम्बा, जिम्बु र भोटेजिराको लागि प्रशिद्ध छ । (तस्बिर : अर्जुन विष्ट/सौर्य दैनिक)

प्रतिक्रिया