दाङबाङ गाउँ

बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को दाङवाङ गाउँ । दुईसय घरधुरी रहेको यस गाउँमा क्षेत्री, दलित र मगर जातिको बसोवास रहेको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया