डोल्पाकाे मुसि गाउँ

डोल्पा जिल्ला शे-फोक्सुण्डाे गाउँपालिका वडा नं. १ मुसि गाउँ यस गाउँपालिकाको सबै भन्दा टाढा मध्ये एक गाउँ हो । यस गाउँबाट करिब १.५ घण्टामा स्वयत्त तिब्बतको डोङबा प्रभिन्सको नाक्छुसंग जोडिएको मागेन ला पास पर्दछ । १८ घरधुरीको यो बस्ति पशुपालन तथा भेडाबाख्रा पालानको एउटा उचित स्थान हो । वजा नं.१ को वडा कार्यलय ङिसालबाट करिब ३ घण्टाको अन्तरलमा रहेको यो गाउँ चरिचरणको अभाब छैन ।
Musi Village – Shey-Phoksundo Rural Municiaplity -1

तस्विर : Shey-Phoksundo Rural Municiaplity

प्रतिक्रिया