स्वास्थ्यचौकीमा औषधि लिन पालो कुर्दै

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ९ मङ्गलटार स्वास्थ्य चौकीमा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणपछि औषधि लिन पालो कुर्दै बिरामी । तस्बिरः पेमा लामा/रासस

प्रतिक्रिया