मधेश सरकारले ल्यायाे ४४ अर्ब ११ करोड ४६ लाखकाे बजेट (पूर्णपाठ)

जनकपुर । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३०) प्रतिशत र पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५) प्रतिशत रहेको छ ।

प्रतिक्रिया