कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।

कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया