सरकारले ल्यायो ‘नेपाल घुमौ, नेपाल चिनौँ’ कार्यक्रम

सरकारले ‘नेपाल घुमौ, नेपाल चिनौँ’कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘नेपाल घुमौ, नेपाल चिनौँ’ कार्यक्रम सञ्चालन बताएका हुन् ।

प्रतिक्रिया