सरकारले एनआरएनका लागि लगानी खुला गर्ने

सरकारले गैरआवासीय नेपालीहरूका लागि लगानी खुला गर्ने भएको छ । शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीका लागि लगानी खुला गरिने बताएका हुन् ।

उनले एनआरएनको ज्ञान र सिपलाई पनि सरकारले उपयोग गर्ने नीति लिएको बताए ।

प्रतिक्रिया