वैज्ञानिक समाजवादका लागि पाँचथरमा जनसंगीत अभियान

पाँचथर । फिदिम बजार मा जनगसंगीत प्रस्तुत गरिएको छ । वैज्ञानिक समाजवादका लागि सामना जनसंगीत अभियान सम्पन्न भएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी पाँचथरको आयोजनामा गरिएको जिल्ला इञ्चार्ज सन्तोष सि ले जानकारी दिए ।

जनसंगीत अभियानको वीचमा पार्टीका नेता महेस नेपाली आरोही सि, केन्द्रीय सल्लाहकार होम खतिवडा सि ले वैज्ञानिक समाजवाद र वर्तमान अवस्थाबारे सम्बोधन गरेका थिए ।

संगीत मार्फत संसदीय व्यवस्था फेल भएको सन्देश मुलक नित्य प्रस्तुत गरिएको थियो । उक्त अभियान मध्य पहाडी लोकमार्ग क्षेत्रका जिल्लाहरुमा सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया