पाँचथर । फिदिम नगरपालिका ३ कान्छिदोकान मेची राजमार्गमा शुक्रबार राति कार दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
ताप्लेजुङबाट घर फर्कने क्रममा झापा जिल्ला बिर्तामोड १ निवासि १८ बर्षिया रश्मी भुजेलको उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारमा सवार अन्य व्यक्ति घाइते भएका छन् । उक्त ठाउँमा प्रदेश १ १०१-००१ च ९३४९ नम्बर को कार पल्टिएको हो ।
प्रतिक्रिया