इन्फिनिटी लघुवित्तको ग्लोवल मनी वीक सम्पन्न

काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ग्लोल मनी विक सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विध्यार्थीको माझ उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘वित्तीय साक्षरता सबैमा सचेतना’ भन्ने उदेश्यका साथ युवावर्गलाई बैकिग प्रणालीको बारेमा जानकारी गराइएको थियो ।

जुनसुकै कारोबार पनि बैक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिइ त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुने बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले बताएका हुन ।

प्रतिक्रिया