फिल्म ‘पञ्चायत’ युट्युबमा (भिडियाे)

काठमाडाैं । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘पञ्चायत’ युटयुबमा रिलिज गरिएको छ । २०३० को दशकको नेपालको परिवेशमा बनाइएको फिल्ममा शिवम अधिकारीको लेखन एवं निर्देशन छ ।

बुधवार सार्वजनिक गरिएको फिल्ममा सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, विशाल पहारी, गीता अधिकारी लगायतको अभिनय छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुशान्तकुमार श्रेष्ठ र शंकर सुवेदी हुन् । यस फिल्मले विभिन्न अवार्ड समेत जितेको थियो ।

प्रतिक्रिया