गायक जीवन ढुंगेलको ‘के मान्छौ डर’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गायक जीवन ढुंगेल र नवगायिका आशा साउदको स्वरमा रहेको ‘के मान्छौ डर’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द डिपी खनालले लेखेका हुन् भने संगीत गायक ढुंगेलको रहेको छ । भिडियोमा गरिमा शर्मा र दिनेश तामाङको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन मदन लामाले गरेका हुन् । गायिका साउदको भने यो डेब्यु गीत हो । गीतमा माया प्रेमका कुरा गरिएको छ ।

प्रतिक्रिया