चोलेन्द्रविरुद्धको प्रस्ताव जिवित छ, आउने संसदमा छलफल हुन्छ : सरकार


काठमाडौं । संसद सचिवालयले निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमसेर राणोको प्रस्ताव फुकुवा गर्नका लागि लेखेको कानून सम्मत नभएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस व्रिफिङमा उनले सो प्रस्ताव आउने संसदमा छलफल हुने बताए ।

उनले भने, ‘त्यो विगतको संसदमा छलफल चलिरहेको थियो र आउने संसदले यो प्रसताव माथि छलफल गर्ने छ ।’

प्रतिक्रिया