काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी

काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् । उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै पराजित भएकी हुन् ।औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया