पाँचथरमा संयुक्त सुरक्षा बैठक

पाँचथर । पाँचथर र ईलाम जिल्लाको सिमाना राके बजारमा सनिवार सयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा दुई जिल्ला को समर्ग सुरक्षा अवस्था समिक्षा सहित अन्तरक्रिया गरिएको हो । बैठकमा सुरक्षा को वर्तमान अवस्था,अन्तरजिल्ला सिमा अपराध, सुरक्षा रणनीति, अनुभव अवलम्बन गरिएका असल अभ्यास, सुरक्षा चुनौती, आगामी निर्वाचन सुरक्षा, विपद व्यवस्थापन, लगायत समिक्षा र छलफल गरिएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।

पाँचथर को फाल्गुन नन्द गाउँपालिका स्थित राके बजारमा दुबै जिल्ला का सिडिओ, सुरक्षा निकायका प्रमुखहरु को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया