कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –९ स्थित विन्द्रावन सामुदायिक पशु व्यवस्थापन केन्द्रद्वारा मङ्गलबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा देउसी भैलो गीतमा नृत्य प्रस्तुत गर्दै युवतीहरु ।
उक्त केन्द्रमा ५०० भन्दा बढी छाडा गाईगोरु व्यवस्थापन गरिएको छ ।– तस्विर रासस
प्रतिक्रिया