मासिदै उर्वर भुमी

तस्वीर : वासुदेव गिरी

प्युठान । प्युठानको अन्नको भण्डारको रुपमा चिनिने झिमरुक फाटमा अहिले कंकृटिङ्गको भण्डारको रुपमा विकसित हुँदै छ । जिल्लाको मध्य यरिया प्युठान नगरपालिका भित्र पर्ने झिमरुक फाट अन्तर्गत रहेका दम्पती, खप्रेङखोला, बाग्दुला, टिकुरी, बिजुवार, क्वाडी मरन्ठाना, खैरा लगायतकाे भूभाग धानखेतिकाे लागि उत्पादनको उर्वर क्षेत्र रहेकाेमा पछिल्लाे समय घडेरीका रुपमा खण्डिकरण हुँदै जाँदा खेतीयोग्य जमिन मासिने अवस्थामा पुगेको छ ।

तस्वीर : वासुदेव गिरी

स्थानीय सरकार संग खेती योग्य जमिन वर्गीकरण र ब्यवस्थित बसोबास बसाउने दीर्घकालीन योजना र नीति नबन्दा जथाभावी बस्ती बिकासले खेतीयोग्य जमिन मासिदै गएको हो । खेतीयोग्य जमिन जोगाउन स्थानीय सरकारले आवश्यक पहल लिनुपर्ने स्थानीय जानकार बताउछन् ।

तस्वीर : वासुदेव गिरी

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया