भोलिदेखि निर्वाचन आचारसंहिता जारी

के गर्न पाइन्छ, के गर्न पाइदैन् ?


काठमाडौं । निर्वाचन आयोगले भोलि (बुधबार) देखि लागु हुने गरी निर्वाचन आचार संहिता जारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार सामाजिक संजाल ट्विटरमा भोलिदेखि निर्वाचन आचार संहिता जारी गरेको जनाएका छन् । निर्वाचन आचार संहिता जारी भएपछि कर्मचारीको सरुवा, बढुवा, नयाँं योजना लागु गर्ने बिषय सबै बन्द हुने छन् ।

प्रतिक्रिया