काठमाडौं । समाज अध्ययन परिषद् नेपाल प्रथम सम्मेलनले धर्मेश पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा राम घिसिङ, डा. यादवी ढकाल, वासुदेव ज्ञवाली, धनसिंह धामी, विनोदलाल कर्ण, फुलकुमारी योञ्जन, महासचिवमा लालबाबु कर्णलाई चयन गरेको छ ।
यसैगरी सचिवमा नारायण सेढाई, मुकुन्द पोखरेल, बिपिन साह, शिव महतो, निमेष पोखरेल कोषध्यक्षमा गीता पाठक र सहकोषाध्यक्षमा एलिना महर्जनलाई निर्वाचित गरेको छ । यस्तै, केन्द्रीय सदस्यमा विनोद महरा, निश्चल पोखरेल, देवेन्द्र झा, उमेश महतो, सुकमाया तामाङ, सौगात थापा, अमरदिप झा, दिनेश धामी, रमिला लामा, सविता दनुवार, बिपिन दाहाल, शंकरसिह धामी, राजन फडेरा, तेजश दाहाल र मनोज कुमार रहेका छन् ।
प्रतिक्रिया