जर्मन प्रविधिबाट मंगलम पाइपको उत्पादन

काठमाडौ । मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाउने गरिएको छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

यसका सबै उत्पादन आइएसओ ९००१ः २०१५ प्रमाणित छन भने मंगलमको सिपिभिसि, पिभिसि र हेडेप पाइप आइएसओका साथै नेपाल गुणस्तरबाट पनि प्रमाणित छन । मंगलमको यी उत्पादन प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीको साथै घर–धनी र निर्माण व्यवसायीको पहिलो र विश्वसनीय रोजाइ भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया