बझाङमा नवनिर्वाचित वडा सदस्य बोहराको निधन

बझाङ । बझाङ जिल्लामा नवनिर्वाचित वडा सदस्य बम बहादुर बोहराको निधन भएको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका– का वडा सदस्य बमबहादुर बोहराको निधन भएको छ ।

उनको गाउँ नजिको खेतमा काम गर्दै गर्दा निधन भएको हो । मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया