भक्तपुरमा दुध बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं । भक्तपुरको लोकन्थलीमा दुध बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार साँझ ठक्करबाट ४५ वर्षीय नकुल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया