मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको अन्तिम तयारी

काठमाडाैं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा मर्जरमा जाने सम्बन्धी सहमति अन्तिम चरण पूगको छ । दुई बैंकका बिचमा करिब एक सातामा सम्म छलफल सकारात्मक भइरहेको बताईएको छ । करिब करिब सबै बिषयमा सहमति जुतिसकेको छ अब त्यसलाई मुर्तरुप दिन मात्र बाँकि रहेकाे एक सञ्चालक सदश्यले बताए ।

बिगतमा नेपाल इन्भेष्टमेन्ट बैंकको हिमालयन बैंंकसंग मर्जर प्रक्रिया टुटेको थियो । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया