बैतडीमा एक जना मृत फेला

बैतडी । बैतडीको सिगास गाउँपालिकामा एक पुरुष मृत फेला गरेका छन् । सिगास २ गाजरी बजारमा अन्दाजी ४८ वर्षीय गगनसिंह धामी मृत फेला हुन् । वडा नं १ को ईराना घर भएका धामी बिहिवार बिहान साढे ६ बजेको समयमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल चौधरीको नेत्तृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ । घटनाबारे अनुसन्धान भईरहेको गाजरी प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया