
काठमाडौं । पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको विमानमा १९ जना सवार रहेको खुलेको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जनाएको छ ।
उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् । घटनाबार थप विवरण आउँन बाँकी रहेको छ ।
प्रतिक्रिया