सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (LIVE)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । सरकारले आज प्रस्तुत भएकाे नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया