धरानमा स्वतन्त्र उमेदवार राई ३२७ मतले अगाडि

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा ३२ हजार ७३५ मत गणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार हर्कराज राईको अग्रता कायमै छ । उनले ९ हजार ५४६ मत प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिष्पर्धी गठबन्धनबाट कांग्रेस उमेदवार किशोर राईले ९ हजार २१९ मत प्राप्त गरे ।

एमालेका उमेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ९२८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया