डोको बुन्दै रेडियो सुन्दै

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ खेवाङका किसान रेडियोमा निर्वाचनको मत नतिजा विशेष कार्यक्रम सुन्दै डोको बुन्दै । निर्वाचनको परिणामबारे आमसर्वसाधारणले चासो राख्ने गरेका छन् । ई–मेल तथा इन्टरनेटको पहुँचभन्दा बाहिरका र काममा व्यस्त नागरिकलाई रेडियो नै सूचनाको प्रमुख स्रोत बन्ने गरेको छ । (तस्बिर : रासस)

प्रतिक्रिया