काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतको अग्रता लिएका छन् ।
४४५३ मत गन्दा उनले १५८७ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापतिले ८८७ मतसहित उनलाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया