सल्यानकाे शारदा नगरपालिका १ मा कांग्रेस अगाडि

सल्यान । सल्यानकाे शारदा नगरपालिका १ मा कांग्रेस अगाडि देखिएकाे छ । ७०० मत गणना गर्दाकाे मतपरिणाम विवरण अनुसार कांग्रेस अगाडि छ ।

शारदा नगरपालिका वडा नम्बर-१


सुर्य (एमाले)


मेयर(मनोज प्रधान)-१५७


उपमेयर(जालन भण्डारी)-१९६


वडा अध्यक्ष(बिरेन्द्र श्रेष्ठ)- १२१

रुख (काङ्ग्रेस )


मेयर (प्रकाश भण्डारी)- ३१७


उपमेयर (सुस्मिता सापकोटा सुनार)-२४३


वडा अध्यक्ष (प्रदिप पाण्डे)- ३०५

गठबन्धन (माओवादी/एकीकृत समाजवादी)


मेयर(प्रमोद श्रेष्ठ)- १७५ ( गोलाकार हसिया हथौड़ा )


उपमेयर(रमेश गौतम)- १९४ (कलम)


वडा अध्यक्ष(नबराज बुढाथोकी)-२४१ (कलम)

प्रतिक्रिया