पर्वतमा ९९ बर्षका देबिप्रसाद र र ८६ बर्षका अग्निधरले गरे मतदान

स्थानीय तह निर्वाचन

पर्वत । स्थानीय तह निर्वाचनमा पर्वतमा पर्वतमा ९९ बर्षका देबिप्रसाद र ८६ बर्षका अग्निधरले गरे मतदान गरेका छन् । उनीहरूले सार्बजनिक माबी कटुवा चौपारी पर्वतमा मतदान गरेका हुन् ।

प्रतिक्रिया