ईडीभी २०२३ को नतिजा सार्वजनिक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा शनिबार सार्वजनिक गरिएको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।

ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएकाे छ ।

प्रतिक्रिया